१. समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन कहिले भएको हो ?
…???…
वि.सं. २०७७ असार ६
२. ‘एक वडा एक व्यायामशाला’ निमाणको योजना अघि बढाउने स्थानीय तह कुन हो ?
…???…
टोखा नगरपालिका
३. नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा कहिल स्तरोन्नति भएको हो ?
…???…
वि.सं. २०७७ असार १८ (सन २०२० जुलाई २)
४. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गर्छ ?
…???…
२१
५. नेपाली पोर्टको शुभारम्भ कहिले भएको हो ?
…???…
वि.सं २०७६ माघ १३
६. एसिया सोसाइटीद्वारा प्रदान गरिएको ‘एसिया गेम चेन्जर अफ दी इयर’ को उपाधिबाट कसलाई सम्मान गरियो ?
…???…
मिरा राई
७. प्रदेश १ सरकारले कुन स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ?
…???…
माईजोगमाई गाउँपालिका – २, इलाम
८. सन् २०२० जुनमा सुरक्षा परिषदको अस्थायी सदस्यमा निर्वाचित हुन सफल राष्ट्र कुन कुन हुन ?
…???…
भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे
९. लोकसेवा आयोग विधेयक प्रतिनिधिसभाबाट कहिले पारित भएको हो ?
…???…
वि.सं. २०७७ असार ९
१०. लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको निशान छापमा समेट्ने सम्बन्धी संबिधान संशोधन विधेयक राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ?
…???…
वि.सं. २०७७ असार ०४
११. भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भू-भाग समेटिएका नयाँ नक्सा कहिले सार्वजनिक गरेको हो ?
…???…
वि.सं. २०७७ जेठ ७
१२. विधि आरडीटीका पूरा र्यापिड डाइग्नोस्टिकटेस्ट हो भने पीसीआरको परा रूप के हो ?
…???…
पोलिमर्स चेन रिएक्सन
१३. वाहिरी जीवाणबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री पिपिई को रूप क हो ?
…???…
पर्सनल प्रोटेक्टिप इक्युपमेन्ट (व्यक्तिगत सुरक्षा उपकरण)
१४. कोभीड-१९ विरुद्ध अग्र-पङ्तिमा खटिएका ससारका उत्कष्ट पांच महिलाको सुचिमा पर्न सफल नपाली चिकित्सक को हुन् ?
…???…
डा. रुना झा (निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला)
१५. संयुक्त राष्ट्रसंघलेद्वारा निलो आकाशका लागि सफा हावा दिवस कहिले मनाउन गरिन्छ ?
…???…
सेप्टेम्बर ७ ( यो दिवस सन् २०२० देखि मनाउने निर्णय गरिएको)
१६. ‘पुतली घर’ नामक कृतिका लेखक घनश्याम खड्का हुन भने ‘सयौं पुतली’ नामक कृतिका लेखक को हुन ?
…???…
उमा सुवेदी
१७. हालसम्म जीवित मानिने राजा को हुन् ?
…???…
योगनरेन्द्र मल्ल
१८. विश्व बैंकद्वारा विसं २०७६ कात्तिक ७ मा सार्वजनिक डुइङ बिजनेस प्रतिवेदन २०२० अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ ?
…???…
९४ औं
१९. सबै जिल्लामा स्वास्थ्य विमा सेवा लागु गर्ने पहिलो प्रदेश कुन हो ?
…???…
सुदूरपश्चिम प्रदेश
२०. विश्वकै दोस्रो अग्लो बन्जी जम्पको निर्माण कहाँ गरिएको छ ?
…???…
कुश्मा बलेवा जोड्ने कालिगण्डकी नदीमाथि निर्मित पुलमा
In above box, there are three buttons which are show and hide, previous and next button.
When you land this page sponteniously find the 1st questions. Fisrtly, you
can practice yourself and check answer later whether your answer is right or wrong. Likewise,
you can move next question by pressing the next buttom.
These current affairs quiz questions 2077 are very important for competitive for exam
like Kharidar, Nayab Subba, Adhikrit, Nepal Army, Nepal Police,
various Governemnt bank exam and private bank exam, etc.
Feel free to ask questions.