Current Affairs Quiz 2021

Current Affairs 2077/ samasamayik samanya gyan 2077 for Competitive Exam with Quiz [part-4]: 20 Important Current Affairs 2077 Question and Answer quiz which helps you practice by General Knowledge. Current Affairs is very important because every competitive few questions are asked from current happening situation. We are provided general knowledge and current affairs in regularly based but we find there is not any good place to online practice.So we make this help you practicing Current Affairs 2077 thought online quiz which is also interesting. Practice the Current affairs 2077 in below section: 

Some Information About this Quiz

>> These Questions all about current affairs.
>> There are only 20 Questions.
>> Press Start Quiz Button to start the Practice.
>> Press Show Answer Button to check the Answers.
>> Click Next Question Button for more questions.
>> There is no Time Limits.
>> Everybody can Practice.

१. अमेरिकामा सन् २०२० नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुने व्यक्तित्व को हुन् ?

…???…जोय बाईडेन

२. नेपालमा क्लिन फिड (विदेशी टेलिभिजन च्यानलहरूद्वारा विज्ञापनरहित कार्यक्रम प्रसारण) को व्यवस्था कहिलेदेखि लागू भयो?

…???…वि.सं २०७७ कात्तिक ८ मा

३. बैकहरूबाट एक वर्षभन्दा बढी अवधिका लागि लिइने व्यक्तिगत आवधिक कर्जाको स्थिर व्याजदर कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?

…???… वि.सं. २०७७ कात्तिक १

४. नेपालमा साक्षरता बढी भएका प्रमुख पाँच जिल्ला कुन – कुन हुन् ?

…???…काठमाडौँ, ललितपुर, कास्की, भक्तपुर र इलाम

५. हिमालयन इन्साइक्लोपेडिया भनी कसलाई चिनिन्छ ?

…???…एलिजावेथ हली

६. संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) द्वारा प्रकाशित प्रतिवेदन अनुसार सबैभन्दा बढी बालविवाह हुने राष्ट्र कुन हो ?

…???…मध्य अफ्रिकी गणतन्त्र

७. नेपाल संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्को सदस्यमा कुन अवधिका लागि पुन: निर्वाचित भएको हो ?

…???…सन् २०२१ – २०२३ (सन् २०२० अक्टोबर १३ मा)

८. सरकारले पहिलो चरणमा कति जिल्लामा गरिब घरपरिवार सर्वेक्षण कार्यक्रम सञ्चालन गर्यो ?

…???…२६

९. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदन अनुसार विश्वका सबैभन्दा शक्तिशाली (सुपर पावर) देशको सूचीमा परेका राष्ट्र कुन – कुन हुन् ?

…???…अमेरिका र चीन

१०. नेपाल राष्ट्र बैङ्कबाट प्रकाशित तथ्याङ्कअनुसार २०७७ भदौ मसान्तसम्म देशभरका कति स्थानीय तहमा वाणिज्य बैङ्कको पहुँच पुगेको छ ?

…???…७४७

११. वि.सं. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र त्यसको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनःनिर्माणपछि कहिले उद्घाटन गरियो ?

…???… वि.सं. २०७७ कार्तिक ५

१२. नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित एक लाख राशिको भैरव पुरस्कार (वर्ष २०७६-२०७७) कसलाई प्रदान गरियो ?

…???…रामकुमार पाँडे

१३. सातौँ राष्ट्रिय कृषिगणना कहिले गरिने भएको छ ?

…???…वि.सं २०७८

१४. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले तय गरेको छ ?

…???…सन् २०२३ फेब्रुअरी ९-२६, दक्षिण अफ्रिका

१५. युरोपियन माइक्रो फाइनान्स अवार्ड-२०२० बाट सम्मानित नेपालको वित्तीय संस्था कुन हो ?

…???…मुक्तिनाथ विकास बैङ्क

१६. विश्व रग्वी सङ्घले नेपाल रग्वी सङ्घलाई एसोसिएट सदस्यको मान्यता कहिले प्रदान गरेको हो ?

..???…सन् २०२० नोभेम्बर १८

१७. चीन र भारतबीचको विवादास्पद सीमाक्षेत्रमा घातक माइक्रो वेब हतियार प्रयोग गर्ने राष्ट्र कुन हो ?

…???…चीन (सन् २०२० नोभेम्बर)

१८. वि.सं. २०७७ मङ्सिरमा मनाइएको नवौँ राष्ट्रिय कर दिवसको नारा के हो ?

…???…स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : विकास समृद्धि र सुशासन

१९. सन् २०२० मा संयुक्त अरब इमिरेट्समा सम्पन्न १३ औं आईपीएलको उपाधि जित्न सफल टिम कुन हो ?

…???…मुम्बई इन्डियन्स

२०. मानवनिर्मित पहिलो उपग्रह कुन हो ?

…???… स्पुतानिक – १

In above box, there are three buttons which are show and hide, previous and next button. When you land this page sponteniously find the 1st questions. Fisrtly, you can practice yourself and check answer later whether your answer is right or wrong. Likewise, you can move next question by pressing the next buttom.

These current affairs quiz questions 2077 are very important for competitive for exam like Kharidar, Nayab Subba, Adhikrit, Nepal Army, Nepal Police, various Governemnt bank exam and private bank exam, etc.

Feel free to ask questions.

Leave a Reply